बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सन्दीप आज मुम्बईविरुद्ध खेल्दै

आइतबार, ०६ जेठ २०७५, ०७ : ०४
आइतबार, ०६ जेठ २०७५

काठमाडौं - इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । 

यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  । आजको नेपाल समाचारपत्रमा खबर छ ।

यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्युु गर्ने मौका पाउनासाथै उनले जसरी बलिङ गरे त्यसले, सम्पूर्ण विश्व क्रिकेटमा अमिट छाप छाडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप