बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

स्कुल ठप्प, विद्यार्थी यार्सा टिप्न लेकतिर

आइतबार, ०६ जेठ २०७५, ०६ : ०८
आइतबार, ०६ जेठ २०७५

जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछ विद्यालय सुनसान छन् । 

बहुमुल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी र सर्वसाधारण लेकतिर गएका छन् । 

यार्सा टिपन अधिभावसंगै बालबालिका पीन लेकितरि भएकाले पठनपाठन ठप्प भएको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप