केन्द्रीय संस्करण

एसबिआई बैंकमा भित्रिइन् ‘परी’, ग्राहकको स्वागत र सहयोगमा खटिने

person access_timeअसार २६, २०७४ chat_bubble_outline0

एसबीआई बैंकको दरबारमार्ग शाखामा नेपालमै पहिलो बैंकिङ सर्भिस रोबोट भित्रिएको छ । पाइला टेक्नोलोजीले सार्वजनिक गरेको ‘परी’ नाम दिइएको उक्त रोबोट ग्राहकको सहयोग र स्वागतार्थ खटिने बताइएको छ ।

एसबीआईकी प्रमुख कार्यकारी अधिकृत अरुन्धती भट्टाचार्य, नेपालका लागि भारतीय राजदूत, मन्जिभ सिंह पुरी र नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालको उपस्थितीमा ‘परी’ लाई सार्वजनिक गरिएको हो ।

 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ