शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बोमामा राखिएको दुर्लभ एकसिंगे गैंडाको बच्चा, कान ठाडो पार्दै

शनिबार, ०५ जेठ २०७५, १९ : ४२
शनिबार, ०५ जेठ २०७५

चीनलाई उपहार दिन निकुञ्जबाट नियन्त्रणमा लिएर चितवनको सौराहास्थित पिट बोमामा राखिएको दुर्लभ एकसिंगे गैंडाको बच्चा (केटो), मान्छे आएको चालपाएपछि कान ठाडो पार्दै । तस्वीर : नारायण ढुंगाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप