शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको पहिलो बैठकमा जे देखियो (फोटोफिचर)

शनिबार, ०५ जेठ २०७५, १८ : ५९
शनिबार, ०५ जेठ २०७५

काठमाडौं । पुर्नगठित पार्टी एकताको दोस्रो दिन नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको पहिलो बैठक बस्यो । 

पार्टी एकतापछि बानेश्वरमा बसेको संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । 

बैठकमा तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलगायत अन्य तत्कालिन एमाले–माओवादी नेताहरुको उपस्थिति रहेको थियो । 

हेरौं बैठकका केही तस्बिरहरु :-

तस्बिर : रोशन सापकोटा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप