शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकताको देस्रो दिन केपी ओलीलाई अर्को जिम्मेवारी

शनिबार, ०५ जेठ २०७५, १२ : २२
शनिबार, ०५ जेठ २०७५

काठमाडौँ- पुर्नगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको आजको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । 

पार्टी एकतापछि आज पहिलोपल्ट बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो । 

बिहिबारमात्रै  एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप