शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नायिका निशा अधिकारी र क्रिकेट शरद भेषवाकरलाई पुत्रलाभ

शनिबार, ०५ जेठ २०७५, १० : ४०
शनिबार, ०५ जेठ २०७५

काठमाडौं– नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरलाई पुत्रलाभ भएको छ ।  अमेरिकामा बस्दै आएकी निशाले बिहिबार छोरालाई जन्म दिएकी हुन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत निशाले छोराको जन्म भएको भन्दै खुसी साटेकी छिन् । 

करिव ५ वर्षपछिको प्रेम सम्बन्धपछि अधिकारी र भेष्वाकरले गत असालमा  बिबाह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप