बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा राज्य संयन्त्रमा पनि शक्तिशाली

शनिबार, ०५ जेठ २०७५, ०६ : ०५
शनिबार, ०५ जेठ २०७५

काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युपनस्ट पार्टी (नेकपा)को राज्इ संयन्त्रमा पनि बलियो पकड कायम भएको छ ।

एकीककरणपछि मुलुककै ठूलो र शक्तिशाली बनेको नेकपासँग ५६.०६ प्रतिशत जनमत छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

राज्यका तीनै तह (संघ, प्रदेश र स्थानीय) मा गरी यो पार्टीका २० हजार ४ सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप