शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. को अध्यक्षमा श्रवण कुमार अग्रवाल नियुक्त

शुक्रबार, ०४ जेठ २०७५, १२ : ५५
शुक्रबार, ०४ जेठ २०७५

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.को अध्यक्षमा श्रवण कुमार अग्रवाल भएका छन् ।

सञ्चालक समितिको १८२ औं बैठकले कम्पनीको अध्यक्षमा श्रवण कुमार अग्रवाल नियुक्त गर्ने निर्णय गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नव नियुक्त अध्यक्ष अग्रवाललाई सपथ ग्रहण गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप