शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्यग्र प्रतिक्षाः पार्टी एकता घोषणाअघि राष्ट्रिय सभागृह खचाखच (फोटोफिचर)

बिहीबार, ०३ जेठ २०७५, ०४ : ००
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– केहीबेरमा एमाले माओवादी पार्टी एकता घोषणा हुने स्थान राष्ट्रियसभा गृहमा नेता कार्यकर्ताको घुँइचो लागको छ ।  एकता घोषणा सुन्न नेता कार्यकर्ताहरु बिहिबार मध्यान्हबाटै राष्ट्रिय सभागृह पुगेका थिए । 

चारबजे पार्टी एकता हुने भनिएपनि दलहरु आन्तरिक गृहकार्यमै व्यस्त भएकाले साढे चार बजेसम्म पनि एकताका लागि नेताहरु सभागृह आइपुगेका छैनन् ।   सभागृहको हलभित्र मञ्च तथा कुर्सीको व्वस्थापन भइरहेको छ भने बाहिरतर्फ नेता कार्यकर्ता खचाखच बसेका देखिन्छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप