शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सात दशकको इतिहासमा जन्मिए यस्ता–यस्ता कम्युनिष्ट पार्टी (सूचीसहित)

बिहीबार, ०३ जेठ २०७५, १४ : २९
बिहीबार, ०३ जेठ २०७५

काठमाडौँ । औपचारिक हिसाबले २००६ सालमा नेपालमा कम्युनिष्ट पार्टी जन्मियो । त्यसपछि, टुटफुट र एकता नेपाल कम्युनिष्ट आन्दोलनको विशिष्ट चरित्र बन्यो । जुट्ने भन्दा फुट्ने धेरै भए ।

कम्युनिष्ट पार्टी स्थापनाको झण्डै सात दशक लामो इतिहासमा नेपालमा औपचारिक–अनौपचारिक तथ्यांक हेर्दा हरेक वर्ष मिलेर वा फुटेर नयाँ कम्युष्टि पार्टी जन्मिएको देखियो । 

नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन गरिरहेकाहरुले लेखेका पुस्तकहरुलाई आधार मान्दा पछिल्लो सात दशकमा ६ दर्जन कम्युनिष्ट पार्टीहरु देखा परे । यद्यपि, यो अन्तिम र औपचारिक तथ्याङ्क भने होइन । 

आज दुई ठूला कम्युनिष्ट पार्टी एकता हुन लाग्दा यो तथ्यांक पाठकहरुका लागि सान्दर्भिक हुने ठानेर यहाँ प्रस्तुत गरेका हौँ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप