शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकता समितिको अन्तिम बैठक सम्पन्न

बिहीबार, ०३ जेठ २०७५, १३ : २७
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– पार्टी एकताको अन्तिम गृहकार्यमा लागेका एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । केहीबेर अघिमात्रै बैठकस्थलबाट माओवादी अध्यक्ष प्रचण्ड र नेता रामबहादुर थापा ‘बादल’ बाहिर निस्केका छन् ।

एकता संयोजन समतिको बैठकपछि दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेर पार्टी विघटन गर्ने र त्यसपछि एकता घोषणा गर्ने तयारी भएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप