शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्लुकोजले ल्यायो समर ड्रिंक

बिहीबार, ०३ जेठ २०७५, १३ : ११
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं । ग्लुकोज ड्रिंकले गर्मी मौसमका लागि समर ड्रिंक नामक प्याकेज ल्याएको छ । मानव शरीरका लागि ग्लुकोज भन्दै उक्त प्याकेज ल्याएको हो । ग्लुकोजले खेलकुदपछिको थकान मेटाउन, गर्मीमा शीतलता दिने र सधैं ऊर्जाशील बनाउने कम्पनीले जनाएको छ ।

बजारमा ग्लुकोभिटा जुसी ओरेन्ज, ट्यान्गी लेमन र यम्मी म्याङ्गो फ्लेवरमा उपलब्ध रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप