केन्द्रीय संस्करण

पार्टी एकता हुने भएपछि अनेरास्ववियूको  बैठक स्थगित

person explore access_timeजेठ ३, २०७५ chat_bubble_outline0

काठमाडौं– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको  केन्द्रीय समिति बैठक स्थगित भएको छ ।  एमाले र माओवादी केन्द्रबीच एकता हुन लागेपछि  बैठक स्थगित गरिएको  संगठनकी सचिव आरती लामाले जानकारी दिइन् । 
अनेरास्ववियूले  जेठ ४ र ५ गतेको लागि बैठक बोलाएको थियो । 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...