शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी एकता हुने भएपछि अनेरास्ववियूको  बैठक स्थगित

बिहीबार, ०३ जेठ २०७५, १२ : ५४
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको  केन्द्रीय समिति बैठक स्थगित भएको छ ।  एमाले र माओवादी केन्द्रबीच एकता हुन लागेपछि  बैठक स्थगित गरिएको  संगठनकी सचिव आरती लामाले जानकारी दिइन् । 
अनेरास्ववियूले  जेठ ४ र ५ गतेको लागि बैठक बोलाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप