शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकताको खुसीयालीमा बालुवाटारमा रोपियो विरुवा (फोटोफिचर)

बिहीबार, ०३ जेठ २०७५, ११ : ५०
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालीमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् । 

प्रधानमन्त्री ओली र अध्यक्षदाहालले एक÷ एक वटा  जीन्को वाइलोवा नामको विरुवा रोपेका हुन् । 

यस्तै सो क्रममा पार्टी एकता संयोजन समितिका सदस्यहरुले पनि आँप, पिपल, कपूर, अम्बालगायतका एक–एक ओटा विरुवा रोपेका थिए ।  

प्रचण्ड र ओलीले रोपेको जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ । 

बृक्षारोपणपछि नेताहरु पार्टी एकता संयोजन समितिको बैठकमा सहभागि भएका छन् । 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप