शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोली पार्टी एकता हुन्छ: एमाले उपाध्यक्ष गौतम

बुधबार, ०२ जेठ २०७५, १९ : २१
बुधबार, ०२ जेठ २०७५

काठमाडौ– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भोलीनै पार्टी एकता हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक चलिरहेका बेला उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन् ।

बैठक चलिरहेकै बेला बाहिर निस्किएका उपाध्यक्ष गौतमले भने, बिहीबार बिहान पार्टी एकता संयोजक समितिको बैठक बस्छ र दिउँसोसम्ममा पार्टी एकताको घोषणा हुन्छ ।  एमाले स्थायी कमिटी बैठक अहिले बालुवाटारमा जारी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप