केन्द्रीय संस्करण

भोली पार्टी एकता हुन्छ: एमाले उपाध्यक्ष गौतम

person access_timeजेठ २, २०७५ chat_bubble_outline0

काठमाडौ– नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भोलीनै पार्टी एकता हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी स्थायी कमिटीको बैठक चलिरहेका बेला उपाध्यक्ष गौतमले सो कुरा बताएका हुन् ।

बैठक चलिरहेकै बेला बाहिर निस्किएका उपाध्यक्ष गौतमले भने, बिहीबार बिहान पार्टी एकता संयोजक समितिको बैठक बस्छ र दिउँसोसम्ममा पार्टी एकताको घोषणा हुन्छ ।  एमाले स्थायी कमिटी बैठक अहिले बालुवाटारमा जारी रहेको छ । 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ