शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

हिमस्टारको ‘हिमस्टार फुटवल मेला’, इलेक्ट्रोनिक्स सामान खरिदमा विशेष छुट

बुधबार, ०२ जेठ २०७५, १९ : १९
बुधबार, ०२ जेठ २०७५

काठमाडौं । विश्वकप २०१८ नजिकिएसँगै सर्बत्र फुटवलको चर्चा सुरुभएको बेला हिमस्टारले ‘हिमस्टार फुटवल मेला’ स्किम सुरु गरेको छ ।  मेलाको मुख्य उद्देश्य फुटवल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु भएको कम्पनीले जनाएको छ ।

हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिदगर्ने ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने छन् । यो स्किम हिमस्टारका देशभर रहेका डिलरहरुबाट सिमित अवधिकोलागि प्राप्त गर्न सकिने छ । हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स प्रा.ली. अन्र्तगतको गोल्छा कम्पनिको  भगिनी संस्था हो । बिगत २० बर्षदेखि हिम इलेक्ट्रोनिक्सले बिभिन्न बिद्युतीय सामान उत्पादन गर्दै आफ्ना उपभोक्तामा बिक्री वितरण गर्दै आइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप