शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुर्घटनाग्रस्त मकालु एयरः नेपाली सेनाले उद्धार गर्दा देखिएका ५ तस्विर

बुधबार, ०२ जेठ २०७५, १७ : ५४
बुधबार, ०२ जेठ २०७५

काठमाडौं– आज बिहान हुम्लाको खार्पुनाथ गाउँपालिकामा मकालु एयरको विमान दुर्घटनाग्रस्त हुँदा क्याप्टेन किरण भट्टराईसहित दुई जनाको मृत्यु भएको छ । सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोटतर्फ उडान भरिरहेको मकालु एयरको विमान आज बिहान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना भएलगत्तै नेपाली सेना  उद्धारमा खटिएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुको शव काठमाडौं ल्याइसकिएको छ ।  तस्बिरः सौजन्य–नेपाली सेना, रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप