एमालेले केन्द्रीय समितिको आकस्मिक बैठक बोलायो
बुधबार, ०२ जेठ २०७५, १४ : ०३
काठमाडौं– नेकपा एमालेले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले बिहिबार बिहान ११ बजेको लागि बैठक बोलाइएको जानकारी दिए ।
बालुवाटारमा बस्ने उक्त बैठकमा पार्टी एकताको कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण