शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य घट्यो

बुधबार, ०२ जेठ २०७५, १३ : १७
बुधबार, ०२ जेठ २०७५

काठमाडौं– बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।  

आज छापावाला सुन तोलामा ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

अघिल्लो कारोबार ७ सय ७० रुपैयाँ थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप