केन्द्रीय संस्करण

सुनचाँदीको मूल्य घट्यो

person access_timeजेठ २, २०७५ chat_bubble_outline0

काठमाडौं– बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।  

आज छापावाला सुन तोलामा ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।  

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।  

अघिल्लो कारोबार ७ सय ७० रुपैयाँ थियो । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X