एमालेले बोलायो आकस्मिक स्थायी समिति बैठक
बुधबार, ०२ जेठ २०७५, १० : ५९
काठमाडौं– नेकपा एमालेले आज पार्टीको अकास्मिक स्थायी समिति बैठक बोलाएको छ ।
सो पार्टीले बुधबार अपरान्ह ४ बजेलाई आकस्मिक स्थायी समति बैठक बोलाएको हो । पार्टी एकताबारे छलफल, नीति तथा कार्यक्रमका बारेमा समेत छलफल गर्न बैठक बोलाएको नेताहरुले बताएका छन् ।
बैठकमा सरकारले ल्याउने निति तथा कार्यक्रमको बारेमा छलफल हुन सक्ने कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले बताए ।
स्थायी समिति बैठकमा पार्टी एकताका लागि भएका छलफल र सहमति अनुमोदन गर्नसक्ने पनि बताइएको छ । आजै बेलुका पार्टी एकता संयोजन समितिको बैठक समेत राखेको नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण