मोदीलाई सुमार्गीको १०८ शालिग्राम
शनिबार, २९ वैशाख २०७५, १९ : १६
मुस्ताङ । उद्योगपति तथा व्यवसायी अजेय राज सुमार्गीले मुक्तिनाथ दर्शनमा पुगेका नरेन्द्र मोदीलाई १०८ शालिग्राम प्रदान गरेका छन्।
अखण्ड बाबा मुक्तिनाथ ट्रस्टका संरक्षकसमेत रहेका सुमार्गीले प्रधानमन्त्री मोदीको भ्रमणले यस क्षेत्रको पर्यटनको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
मुक्तिनाथको मन्दिर परिसरमा प्रधानमन्त्री मोदीलाई स्वामी कमलनयनाचार्यले स्वागत गर्नुका साथै पुजा पाठ गराउनुका साथै मुक्तिनाथ मन्दिर बारे पनि जानकारी गराएका थिए।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण