मोदीको नेपाल भ्रमण : विदेशबाट फर्किँदै गरेका ग्रेटर नेपालका अध्यक्ष विमानस्थलबाट पक्राउ
शनिबार, २९ वैशाख २०७५, १३ : १८
काठमाडौं– ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
विदेश भ्रमणबाट स्वदेश फर्किँदै गरेका उनलाई विमानस्थलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
उनले भारतविरोधी अभियान चलाउँदै आएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उनले प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यमनगर गर्दै पक्राउ गरिएको बताइएको छ ।
उनले सुगौली सन्धिबाट गुमेको नेपालको भूमि फिर्ता गराइनु पर्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण