पशुपतिनाथको दर्शन गरेपछि आगन्तुक पुस्तिकामा मोदीले यस्तो लेखे
शनिबार, २९ वैशाख २०७५, १३ : ०१
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एक पटक पशुपतिनाथको दर्शन गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले पशुपतिनाथको मन्दिर भारत र नेपालका हिन्दु धर्मावलम्बीको साझा धार्मिक विरासतको प्रतिक भएको बताएका छन् ।
पशुपतिनाथको दर्शनपछि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मोदीले आफ्नो दर्शनको व्यवस्थापन मिलाउने पशुपति क्षेत्र विकास कोष र नेपाल सरकारप्रति आभार समेत व्यक्त गरेका छन् ।
उनले मन्दिर परिसरमा भारतीय सहयोगमा बनिरहेको धर्मशालाबाट श्रद्धालुलाई सुविधा मिल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण