मुक्तिनाथ दर्शनको लागि मोदी मुस्ताङ प्रस्थान
शनिबार, २९ वैशाख २०७५, ०७ : ३९
काठमाडौं - दुई दिने राजकीय भ्रमणमा शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान मुक्तिनाथ प्रस्थान गरेका छन् ।
मुक्तिनाथको दर्शन र पूजा आजका लागि मोदी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मुस्ताङ प्रस्थान गरेका हुन् ।
मोदी हेलिकोप्टरमार्फत मुस्ताङ प्रस्थान गरेका हुन् ।
मोदीले मुक्तिनाथमा केहीबेर पूजा अर्चना गर्नेछन् । त्यसलगत्तै काठमाडौं फर्किएर त्रिभुवन विमानस्थलबाट विशेष पूजाको लागि सिधै उनी पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ ।
दिउँसो मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक भिनन्दनसमेत गर्ने कार्यक्रम छ । मोदी आजै भारत फर्कनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण