बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदी गौशलास्थित होटल द्वारिकाज जाँदा पूरै सडक खाली, तस्विरमा

शुक्रबार, २८ वैशाख २०७५, १९ : २८
शुक्रबार, २८ वैशाख २०७५

काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्खरै राजधानीको गौशलास्थित होटल द्वारिकाजमा पुगेका छन् । प्रधानमन्त्री मोदी होटल द्वारिकाज जाने क्रममा सडक पूरै खाली गरिएको थियो । होटल द्वारिकाजमा भारतीय प्रधानमन्त्री मोदीले विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट्घाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।  त्यसअघि प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्या भण्डारी र  उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

 हेर्नुहोसः तस्विर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप