भारतीय प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनर प्रदान गर्दा देखिएका २० तस्विर
शुक्रबार, २८ वैशाख २०७५, १९ : १४
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका तर्फबाट सम्मानस्वरुप गार्ड आफ अनर प्रदान गरिएको छ । शुक्रबार अपरान्ह सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो । त्यस क्रममा नेपाली सेनाले तोप पड्काएर सलामी चढाएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु, नेपाली सेनाका उच्च तहका अधिकारीहरुले सहभागिता रहेको थियो । त्यस क्रममा सैनिक मञ्च टुडिखेल वरपर नेपाली सेनाको हेलिकोप्टरले हवाई गस्ती गरेको थियो । नेपाल आउने विशिष्ट पाहुनालाई गार्ड अफ अनरले सम्मान गर्ने चलन छ । तस्विरः कृष्ण खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनताले अवसर दिए, नेताहरूले जिम्मा लिनुपर्छ : जनार्दन शर्मा
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु
-
मैले यो देश र नेतृत्व बुझ्नै सकिनँ : चन्द्र भण्डारी
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा