बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरको पछिल्लो मत परिणाममा को अगाडी ?

सोमबार, २६ असार २०७४, ०८ : ४५
सोमबार, २६ असार २०७४

सुनसरी - नेकपा एमालेका मेयर तारा सुव्वाले १५४३५ मत प्राप्त गरेका छन् । उपमेयर मन्जु भण्डारीले १५६९४ मत लएकी छन् ।

नेपाली कांग्रेसका मेयरका तिलक राईले १२६९८ र उपमेयर श्यामा रेग्मीले ११५५३ मत प्राप्त गरेकी छने ।

माओवादी केन्द्रका मेयर उम्मेदवार आईन्द्रविक्रम वेघाले ७८८४ र आठ दलिय गठवन्धनवाट उपमेयरका उम्मेदवार संघिय समाजवादी फोरम नेपालका पारस काम्माङ राईले ३६३६ मात ल्याएका छन् ।

-अहिले सम्म नेपाली कांग्रेस धरान उपमहानगरको १, २, ५, १४ र १८ नम्बर वडामा विजयी विजयी भऐको छ । 
-त्यसैगरी नेकपा एमालेले ३, ४, ६, ७, ८, १२, १९  र२० नम्बर वडामा जित निकालेको छ । 
-वडा नँबर ९, १०, ११, १५, १६ र १७ को अहिले गणना भईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप