भारतीय प्रधानमन्त्री मोदीलाई गार्ड अफ अनर प्रदान गर्दा टुँडिखेलमा जे देखियो (फोटोफिचर)
शुक्रबार, २८ वैशाख २०७५, १७ : ४४
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका तर्फबाट सम्मानस्वरुप गार्ड आफ अनर प्रदान गरिएको छ । शुक्रबार अपरान्ह सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो । त्यस क्रममा नेपाली सेनाले तोप पड्काएर सलामी चढाएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु, नेपाली सेनाका उच्च तहका अधिकारीहरुले सहभागिता रहेको थियो । त्यस क्रममा सैनिक मञ्च टुडिखेल वरपर नेपाली सेनाको हेलिकोप्टरले हवाई गस्ती गरेको थियो । नेपाल आउने विशिष्ट पाहुनालाई गार्ड अफ अनरले सम्मान गर्ने चलन छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण