धरान उपमहानगरको पछिल्लो मत परिणाममा को अगाडी ?

person access_timeअसार २६, २०७४ chat_bubble_outline0
SHARES

सुनसरी - नेकपा एमालेका मेयर तारा सुव्वाले १५४३५ मत प्राप्त गरेका छन् । उपमेयर मन्जु भण्डारीले १५६९४ मत लएकी छन् ।

नेपाली कांग्रेसका मेयरका तिलक राईले १२६९८ र उपमेयर श्यामा रेग्मीले ११५५३ मत प्राप्त गरेकी छने ।

माओवादी केन्द्रका मेयर उम्मेदवार आईन्द्रविक्रम वेघाले ७८८४ र आठ दलिय गठवन्धनवाट उपमेयरका उम्मेदवार संघिय समाजवादी फोरम नेपालका पारस काम्माङ राईले ३६३६ मात ल्याएका छन् ।

-अहिले सम्म नेपाली कांग्रेस धरान उपमहानगरको १, २, ५, १४ र १८ नम्बर वडामा विजयी विजयी भऐको छ । 
-त्यसैगरी नेकपा एमालेले ३, ४, ६, ७, ८, १२, १९  र२० नम्बर वडामा जित निकालेको छ । 
-वडा नँबर ९, १०, ११, १५, १६ र १७ को अहिले गणना भईरहेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ