शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक जोडीले सुन्दर जुम्ल्याहा जन्माए, हेर्नुहोस् अहिले कहाँ छन् (फोटोफिचर)

सोमबार, २४ वैशाख २०७५, १२ : १६
सोमबार, २४ वैशाख २०७५

जाकी र उनका श्रीमान केभिन क्लिमेन्ट्सले तोकिएको मितिभन्दा साढे चारहप्ता अघि नै जुम्ल्याहा छोरी जन्माए तर ती दुबै स्वस्थ र राम्रा जन्मिए । क्लिमेन्ट्स परिवारले जुम्ल्याहा आभा मेरी र लिह रोज क्लिमेन्टस्लाई सन् २०१० मा स्वागत गरे । सन्तान जन्मेपछिको उत्साह सबै आमाबुवामा हन्छ, यसबाट क्लिमेन्ट्स परिवार पनि अछुतो रहेनन् । निकै क्युट जुम्ल्याहा सात वर्ष पुगिसकेका छन् र आमाको सहयोगमा यी दुई अहिले व्यवसायिक मोडल बनिसकेका छन् । इन्टरनेटलाई आकर्षित गरेको यी क्लिमेन्ट्स जुम्ल्याहाका तस्बिर यस्ता छन् ।

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप