बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जसलाई कसैको ‘बालै’ छैन (हास्यास्पद फोटोफिचर)

आइतबार, २३ वैशाख २०७५, १२ : ३०
आइतबार, २३ वैशाख २०७५

समय समयमा हामी त्यस्ता मानिसलाई भेट्ने गर्छौं जसले निकै अचम्मका हर्कत गर्छन् तर पनि उनीहरुलाई कसैको बालै हुँदैन । तर यहाँ हामी तपाईंलाई यस्ता मानिसको तस्बिर देखाउँदैछौं जो अलि बढि नै ‘फ्रिक आउट’ देखिएका छन् ।

जब तपाईंलाई गुलाबी रंग र हेलो किटी मन पर्यो ।

आरामदायी

ह्यालोविनमा के लगाउने भन्ने बारे निर्णय गर्न नसकेपछि

छिमेकीले घाँसमा भ्याक्युम लगाउँदै

जब खेल नै महत्वपूर्ण भयो

कुकुरलाई हिँडाएको

कार सफा गर्ने सही समय

म खाज्दै छु, उनको जुत्ता कहाँ गयो ?

आज शुक्रबार हो नि त

आजकालका बच्चाहरुको होमवर्क कति...

मैले यो बियर सिद्धाउनै पर्छ

आखिर आराम त गर्नैपर्यो

गाडी डुब्यो तर रमाइलो गर्न कसले छाडोस्

उनलाई सजिलो भएको जस्तो देखिन्छ

उनले पक्कै पनि बाजी हारे

एकछिन सँगै बसौं न

बालै भो

मैले आमालाई मेसेज पठाउनै पर्छ

मार्केटिङ कसरी गर्ने उनीबाट सिक्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप