सरकारको एक्सन पछि यातायात व्यावसायीको बैठकनै बस्न सकेन
शनिबार, २२ वैशाख २०७५, १३ : ४७
काठमाडौं– देशभर बाट बहुसंख्यक पदाधिकारी पक्राउ परेपछि यातायात व्यवसायी महासंघले आज बोलाइएको बैठक स्थगित भएको छ। सिन्डिकेट पक्षधर व्यवसायीले शुक्रबार गरेको यातायात बन्दका क्रममा सरकारले ७३ जना व्यवसायी पक्राउ गरेको थियो। महासंघले भावी रणनीति तय गर्न बोलाइएको बैठकमा अधिकांश पदाधिकारी उपस्थित हुन नसक्ने भएपछि बैठक प्रभावित भएको बताइएको छ।
यातायात व्यवसायी महासंघले केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारको रवैयाको कारण बैठक बस्न नसकेको बताए । कर्माचार्यले पक्राउ परेका पदाधिकारी सरकारले छोडेपछि मात्रै थप आन्दोलन गर्ने र नगर्ने निर्णय गरिने बताए । २७ गते पछिको आन्दोलनलाई निरन्तरता दिने विषयमा भने छलफल गर्न बाँकी नै रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको वेबसाइटमै एकीकृत ड्यासबोर्ड सार्वजनिक
-
नेपाल र कम्बोडियाबिच अनलाइन ठगी नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
इराकका सहरहरुमा खामेनीप्रति श्रद्धाञ्जली, अन्त्येष्टि यात्रामा हजारौँ सहभागी
-
ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ
-
राहदानी सेवा दुई दिन बन्द हुने
-
‘विगतमा मौद्रिक नीतिले बाटो बिराएको थियो, अहिले सही ट्रयाकमा फर्कियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण