बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

युगान्डामा ४० वर्षीय पंगेनीले गरे आत्महत्या

बुधबार, १९ वैशाख २०७५, १६ : ४७
बुधबार, १९ वैशाख २०७५

कम्पला–अफ्रिकाको युगान्डामा कार्यरत एक नेपालीले आत्महत्या गरेका छन् । कुवाकोट -३ , अन्धिघाट , स्याङ्जाका  ४० बर्षका चिरन्जिबी पङ्गेनीले हिजो आत्महत्या गरेका हुन् । 

एनआरएनए युगान्डाका पूर्वअध्यक्ष रमेश कँडेलका अनुसार उनको पोस्टमार्टमका लागि आफन्तको स्वीकृति पर्खिरहेको र युगान्डा प्रहरीले आबश्यक जाँचबुझ गरिरहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप