सोफिया हयातले विवाहको एक वर्षपछि नै श्रीमानलाई घरबाट निकालिन्
नन बनिसकेपछि विवाह गरेकी बोल्ड नायिका सोफिया हयातले एक वर्षपछि श्रीमानलाई घरबाट निकालेकी छिन् ।
श्रीमानसँग पवित्र सेक्स सिकाउँछु भन्ने यी नायिकाले श्रीमान् भ्लाद स्ट्यान्स्यूसँगको सम्बन्ध समाप्त गरेको जानकारी इन्टाग्रामार्फत दिएकी हुन् ।
आजकाल न्यूयोर्कमा बसिरहेकी सोफियाले श्रीमान शैतान र चोर भएकाले घरबाट निकालेको जानकारी दिएकी छिन् ।
सोफियाले इन्टाग्राममा उनका श्रीमानले आफू इन्टेरियर डिजाइनर भएको बताएपनि वास्तवमा उनी ऋणमा डुबेका व्यक्ति भएको थाहा पाएपछि उनीसँगको सम्बन्ध समाप्त गरेको जानकारी दिइन् ।
उनले लेखेकी छिन्, ‘मैले उनको खर्च उठाउँथे तर उनी राम्रा व्यक्ति थिएनन् त्यसकारण पनि मैले उनीसँगको सम्बन्ध तोडेको हुँ ।’
सन् २०१७ को मार्चमा सोफियाले भ्लादसँग विवाह गरेकी थिइन् ।
सोफियाले फेब्रुअरी २४ तारिखमा आफू गर्भवती भएको प्रतिकात्मक तस्बिर इन्टाग्राममासमेत राखेकी थिइन् ।
एक इन्टरटेन्मेन्ट पोर्टललाई अन्तर्वार्तामा सोफियाले आफूले गर्भमा भएको सन्तान गुमाएको जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण