शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा दुई पुरुषको शव फेला

शनिबार, १५ वैशाख २०७५, १८ : ३१
शनिबार, १५ वैशाख २०७५

पोखरा ।  पोखरा लेखनाथ महानगरपालिका–१३ स्थित दुई कुलाको मुहानमा आज दुई पुरुषको शव फेला परेको छ । 

प्रहरीका अनुसार मादी गाउँपालिका–३, ताङतिङ घर भई हाल पोखरा–१३, सिग्देलटोलमा बस्दै आएका कुमार नेपालीको पहिचान भएको छ भने अर्का एकजनाको पहिचान खुल्न बाँकी छ । 

घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप