बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तीन वर्षअघिको भूकम्पीय त्रासदी सम्झँदै राष्टपति भण्डारीको यस्तो ट्वीट

बुधबार, १२ वैशाख २०७५, १५ : ३९
बुधबार, १२ वैशाख २०७५

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पुर्याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छन् । 

उनले आज ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । साथै, घाइते र पीडितमा गहिरो माया व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीको ट्वीटमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप