मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबारको विदेशी मुद्रा सटहीदर, अमेरिकी डलरदेखि कुवेती दिनारसम्म

बुधबार, १२ वैशाख २०७५, १० : ५७
बुधबार, १२ वैशाख २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरीकी डलरको खरिददर १०५.९१ रुपैयाँ र बिक्रिदर १०६.५१ रुपैयाँ तोकेको छ । 
यस्तै एक युरोको खरिददर १२९.३८ रुपैयाँ र बिक्रिदर १३०.१२ रुपैयाँ तोकेको छ ।
 यस्तै अष्ट्रेलियन एक डलरको खरिददर ८०.८३ रुपैयाँ र बिक्रिदर ८१.०८ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको  खरिददर ८२.५३ रुपैयाँ र बिक्रिदर ८३ रुपैयाँ रहेको छ ।
 यता एक कतारी रियालको खरिददर  २९.०९ रुपैयाँ र बिक्रिदर २९.२५ रुपैयाँ, मलेसियन एक रिङ्गीटको खरिददर २७.१२ रुपैयाँ र बिक्रिदर २७.२७ रुपैयाँ र कुवेती एक दिनारको खरिददर ३५२.३२ रुपैयाँ र बिक्रिदर ३५४.३२ रुपैयाँ रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप