शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जननेता मदन भण्डारीसँग ज्येष्ठ नागरिक

मङ्गलबार, ११ वैशाख २०७५, १८ : ४३
मङ्गलबार, ११ वैशाख २०७५

महादेवस्थान कोटेश्वरस्थित मदन भण्डारी स्मृति बाटिकामा जननेता मदन भण्डारीको सालिकसँग ज्येष्ठ नागरिक । काठमाडौँ उपत्यका विकास प्राधिकरण र स्मृति बाटिको सहकार्यमा करिब ३ रोपनी क्षेत्रफलमा बाटिका निर्माण गरिएको छ । 

मदन भण्डारी स्मृति बाटिकाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप