शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एभरेष्ट बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

मङ्गलबार, ११ वैशाख २०७५, १७ : ०७
मङ्गलबार, ११ वैशाख २०७५

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका बीच मंगलबार बैंकास्योरेन्स सम्झौता भएको छ । 

बैंकको केन्द्रीय कार्यालय तथा देश भर रहेका शाखा कार्यालयहरुमार्फत लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमा योजनाहरु विक्री गर्ने एवं बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्था बीच सम्झौता भएको हो । यस बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप