शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहिदपछि अब यी नायक पनि बुवा बन्दै, यसरी गरे घोषणा

मङ्गलबार, ११ वैशाख २०७५, १२ : ०८
मङ्गलबार, ११ वैशाख २०७५

बलिउड नायक निल नितिन मुकेश आफ्नो पहिलो सन्तानको पिता बन्ने तयारीमा छन् । निल नितिनले आफ्नी श्रीमती रुकमणी सहाया गर्भवती भएको खबर सोसल मिडियामार्फत जानकारी दिएका हुन् ।

उनले इन्टाग्राममा दुईवटा पोष्ट गरेका छन् । एउटामा उनले ‘अब हामी तीनजना हुनेछौं’ भनी क्याप्सन पनि लेखेका छन् । उनका बुवा नितिन मुकेशले पनि इन्टाग्राममा फोटो सेयर गर्दै ‘अब उनीहरु तीनजना हुने’ भनी लेखेका छन् ।

 

Now we will be THREE 👶🏼

A post shared by Neil Nitin Mukesh (@neilnitinmukesh) on

उनको पोष्टमा थुप्रैले बधाई दिएका छन् ।

निल नितिन मुकेश र रुक्मणी सहायाले गत वर्ष फेब्रुअरीमा विवाह गरेका थिए ।

यसअघि शाहिद कपुर र मिरा राजपुतले पनि छोरी मिसाको फोटो पोष्ट गर्दै आफ्नो दोस्रो सन्तानको घोषणा गरेका थिए ।

 

❤️

A post shared by Shahid Kapoor (@shahidkapoor) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप