शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारी: स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट

मङ्गलबार, ११ वैशाख २०७५, ०७ : ३२
मङ्गलबार, ११ वैशाख २०७५

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट लागु गरिएको छ । श्रम मन्त्रालयमा सुचीकृत दुई सय ३९ मध्ये ५१ संस्थाले अहिले पनि सिन्डिकेट कायमै ारखेका छन् । 

उपत्यकामा पनि केही सीमित संस्थाले स्वास्थ्य परीक्षणमा एकातिधार राख्दै आएको भेटिएको छ । 

यसले गर्दा रोजगारीमा जाने कामदार मर्कामा परेका छन् । 

मन्त्रालयमा सुचीकृतमभ्ये एक सय ८८ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थय परिक्षण गर्न पाएका छैनन् । 

सिन्डिकेट खडा गर्ने संस्थाको दादागिरिका कारण वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा विकारल समस्या देखिएको व्यवासयी बताउँछन् ।,आकजो अन्नपुर्ण पोष्टमा यो खबर छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप