शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डपमा अचानक देखियो पूर्व सांसद नेतृत्वको राष्ट्रवादी केन्द्र (फोटोफिचर)

शनिबार, २४ असार २०७४, १६ : ०२
शनिबार, २४ असार २०७४

काठमाडौं-रोजगारी, समृद्धि र राष्ट्रियतालगायतका नारासहित आज आज काठमाडौंमा र्यालीको आयोजना गरियो । र्याली कुनै राजनीतिक दलका चाहीँ थिएन ।

भृकुटी मण्डपमा अचानक राष्ट्रवादी केन्द्र नेपालको नाममा यो र्याली निकालिएको थियो । र्यालीको नेतृत्व चाहीँ पूर्व संभासद् चन्दबहादुर थापा सागरले गरेका थिए ।

उनी वाईसीएलका पूर्व नेता हुन् ।  दोस्रो संविधानसभा चुनावपछि उनले माओवादी छाडेर यूवा अभियान चलाउँदै आएका छन् । उनदे सम्पूर्ण यूवाहरुलाई रोजगारको माग गरेका छन् । नसेक सरकारले भत्ता दिनुपर्ने थापाको माग छ । 

फोटो फिचर स्लाइड गर्नुहोस्

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप