शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबारको विदेशी मुद्राको विनिमयदर यस्तो छ

सोमबार, १० वैशाख २०७५, १० : ४७
सोमबार, १० वैशाख २०७५

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारको लागि  १ अमेरीकी डलरको खरिददर १०५.५० रुपैयाँ र बिक्रिदर १०६.१० रुपैयाँ तोकेको छ । 

यस्तै युरोपियन मुद्रा एक युरोको खरिददर १२९.६४ रुपैयाँ छ भने बिक्रिदर १३०.३८ रुपैयाँ रहेको छ । 

क्यानेडियन एक डलरको खरिददर ८२.६५ रुपैयाँ र बिक्रिदर ८३.१२ रुपैयाँ, जापानीज १० यनको खरिददर ९.८० रुपैयाँ र बिक्रिदर ९.८५ रुपैयाँ रहेको छ । 

चाइनिज एक युयानको खरिददर १६.७६ रुपैयाँ र बिक्रिदर १६.८५ रुपैयाँ रहेको छ । 

कतारी एक रियालको खरिददर २८.९७ रुपैयाँ र बिक्रिदर २९.१४ रुपैयाँ, युएइ १ दिहरामको खरिददर २८.७२ रुपैयाँ र बिक्रिदर  २८.८९ रुपैयाँ रहेको छ । 

यस्तै दक्षिण कोरियन १०० वनको खरिददर ९.८५ रुपैयाँ र बिक्रिदर ९.९१ रुपैयाँ रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप