किरातीको पार्टीको कार्यविभाजन
आइतबार, ०९ वैशाख २०७५, २२ : २६
१
काठमाडौं -माओवादी केन्द्रबाट अलग भएको घोषणा गरी गोपाल किराँती नेतृत्वमा बनेको माओवादी केन्द्रको आयोजक समितिको बैठक बसेको छ ।
बैठकले नेताहरुको कार्यविभाजन गरेको छ ।
बैठकले प्रदेश १ मा विमल निरौला, २ र ३ मा नजिबुल्लाह अन्सारी, ४ मा मोहन गुरुङ र ५, ६, ७ मा आलोक रायमाझीलाई संयोजक तोकेको छ ।