शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरका किसानलाई आलु खन्ने चटारो, १० तस्बिरमा हेर्नुहोस्

आइतबार, ०९ वैशाख २०७५, ११ : २८
आइतबार, ०९ वैशाख २०७५

भक्तपुर -चाँगुनारायण नगरपालिका ७ का किसान  यतिबेला  आलु खेती  भित्र्याउन व्यस्त छन् ।

मलिनो र उर्वर माटो रहेका कारण यसभेगमा आलुको खेती फस्टाउँदाे छ । 

अझ आधुनिक र प्रविधिको प्रयोग हुन सकेकाे खण्डमा  आलु खेती थप फस्टाउने स्थानीयकाे बुझाई छ ।

 आलु खेति भित्र्याइँदै  गरेको अवस्थाका केहि तस्बिर

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप