आइतबारको विदेशी मुद्राको विनिमयदर यस्तो छ
आइतबार, ०९ वैशाख २०७५, १० : ३१
काठमाडौं–नेपाल राष्ट्र बैंकले आइतबारको लागि १ अमेरीकी डलरको खरिददर १०५.५० रुपैयाँ र बिक्रिदर १०६.१० रुपैयाँ तोकेको छ ।
यस्तै युरोपियन मुद्रा एक युरोको खरिददर १२९.८६ रुपैयाँ छ भने बिक्रिदर १३०.६० रुपैयाँ रहेको छ ।
क्यानेडियन एक डलरको खरिददर ८३.३४ रुपैयाँ र बिक्रिदर ८३.८२ रुपैयाँ, जापानीज १० यनको खरिददर ९.८० रुपैयाँ र बिक्रिदर ९.८६ रुपैयाँ रहेको छ ।
चाइनिज एक युयानको खरिददर १६.७७ रुपैयाँ र बिक्रिदर १६.८६ रुपैयाँ रहेको छ ।
कतारी एक रियालको खरिददर २८.९८ रुपैयाँ र बिक्रिदर २९.१४ रुपैयाँ, युएइ १ दिहरामको खरिददर २८.७२ रुपैयाँ र बिक्रिदर २८.८९ रुपैयाँ रहेको छ ।
यस्तै दक्षिण कोरियन १०० वनको खरिददर ९.८७ रुपैयाँ र बिक्रिदर ९.९२ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै
-
पूर्वाञ्चल विश्वविद्यालयमा ३ सय शय्याको मेडिकल कलेज बनाउने प्रधानमन्त्रीको दाबी
-
आर्थिक क्रान्तिका पाटाहरूमा समेत नेपाल र कतारबिच बलियो सम्बन्ध स्थापित हुने शर्माको विश्वास
-
कृषि उद्यमका लागि ३० युवालाई तालिम