यसरी चढ्यो सौर्यको जहाजमाथि टाटाको टियागो
काठमाडौं–नेपालमै पहिलो पटक सौर्य एयरलाइन्सको जहाजको वाहिरी भागमा सिप्रदी टे«डिङको विज्ञापन सुरु भएको छ । अटोमोवाइल्स कम्पनी सिप्रदी र सौर्य एयरलाइन्सवीचको सम्झौता अनुसार यस्तो विज्ञापन सुरु भएको हो ।
एयरलायन्स र सिप्रदीवीचको सम्झौता अनुसार टााको टियागो गाडी सौर्य एयरको जहाजको वाहिरी भागमा प्रचारका रुपमा राखिने भएको हो । जहाजको वाहिरी भागमा कुनै एक कम्पनकिो प्रचारातमक सामाग्री राखिएको यो पहिलो पटक भएको कम्पन्लिे जनाएको छ । जस अन्र्तगत सिप्रदीले एक वर्षसम्म सौर्य एयरलाइन्सलाई प्रचार खर्च भुक्तानी गर्ने जनाइएको छ ।
टाटाको टियागो गाडी पछिल्लो समय नेपालमा ख्याती कमाइरहेको छ । आफ्नो लेटेस्ट व्राण्डलाई नौलो ढंगवाट प्रचारमा उतारोको कम्पनीले जनाएको छ ।
एयरलाइन्सको वाहिरी भागसहित जहाजका सिट लगायत भित्री अन्य भागमा पनि टाटाको प्रचार सामाग्री रहने जनाइएको छ । सौर्य एयरलाइन्स पछिल्लो समय आफ्नो आन्तरिक उडानमा सेवा विस्तार गरिरहेको निजी क्षेत्रको कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’