शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांगीतिक प्रेमकथामा ‘प्रेम बाणी’ बन्ने

शनिबार, ०८ वैशाख २०७५, १३ : ३५
शनिबार, ०८ वैशाख २०७५

काठमाडौं – सांगीतिक प्रेमकथामा चलचित्र ‘प्रेम बाणी’ निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमा चलचित्रको बिभिन्न पक्षबारे जानकारी दिइयो । 
नव–कलाकार मिथुन हमाल तथा आरोही सिंह लगायतको मुऋय भुमिका रहेको चलचित्रका निर्माता शुशिल शाही निर्माता रहेको छन् । 
रिभान मल्लको निर्देशन रहने चलचित्रमा आयुष बिसिको कथा, बाबुल गिरि र आषिक श्रेष्ठको संगीत, बिनोद सापकोटाको छायांकन, श्री श्रेष्ठको एक्सन, कबिराज गहतराजको कोरीयोग्राफी, नेत्र विष्टको ब्यवस्थापन रहने छ ।
चलचित्रमा मिथुन र आरोहीको साथमा शुशिल शाही, सन्तोष आर्चाय, रोशन बिसि लगायत कलाकारको समेत अभिनय रहने कार्यक्रममा जानकारी दिइयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप