शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान माथिको निलम्बन फुकवा हुने संकेत

शुक्रबार, ०७ वैशाख २०७५, १७ : ५४
शुक्रबार, ०७ वैशाख २०७५

काठमााडौं– अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले भने अनुसारको विधान संशोधन गर्दै नेपाल क्रिकेट संघ क्यानको बिशेष साधारणसभा सकिएको छ ।

साधारणसभाले विधान पारित गरेसंँगै क्यानको निलम्बन फुकुवा हुने सम्भावना पनि बढेर गएको छ ।

क्यानको या कदमलाई  क्रिकेट समर्थक, खेलाडी तथा आइसीसी समेतले स्वागत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप